नियम १७
शपथ ग्रहण
(१) व्यवस्थापिका–संसद सेवाको स्थायी पदमा शुरु नियुक्त हुने कर्मचारीले महासचिव समक्ष अनुसूची –५ बमोजिमको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ ।
(२) कर्मचारीले गरेको शपथ ग्रहणको एकप्रति निजामती किताबखानामा पठाइ अर्को प्रति सचिवालयको कर्मचारी अभिलेखमा राखिनेछ ।